Previous Model  Next Model  

Profile: Purnima Ranamagar (Kali)

NamePurnima Ranamagar Modling NameKali GenderFemale Birth PlaceTanahu, Manpang - Nepal EthnicityMagar Star SignGemini Country Height5.5 " Weight59 KG Eye ColourBlack Hair ColourBlack

Purnima Ranamagar 's Photo Galleries

About Purnima Ranamagar

नेपालको तनहु जिल्ला मनपाङमा जन्मनु भएकी पूर्णिमा रानामगर हाल हङकङमा नृत्यकला र अभिनय क्षेत्रमा संलग्न भई नेपाली कला क्षेत्रमा उभिई सकेकी छिन । उहाँले आफ्नो लोक  नृत्यकला विभिन्न कार्यक्रममा प्रदर्शन गरि सक्नु भएको छ र २ वटा भन्दा वढी म्यूजिक भिडियोमा मोडल गरिसक्नु भएको छ भने नेपाल टेलिभिजनको टेलिसिरियल "हाफवोइल" मा समेत अभिनय पनि गरिसक्नु भएको छ । हङकङमा ब्यूटिसियन पेशामा संलग्न पूर्णिमा रानामगर आफ्नो जातिय भेष भूषामा प्रस्तुत हुन खुब मन पराँउछिन् भने कल्चर नृत्य, धर्म कर्म, र समाज सेवा गर्न अति नै मन पराँउछिन् ।
Search Model
Recent Comments
anand
nice

kareem
This guy is very hot.

Supriya
Gorgeous lady!!..camera do loves u my dear..keep in rocking!!..smile😊..📷 is ready for u!!

kareem
This lady is so sexy and lovely ..I love her smiling face.

abcd
i want her full information

Neeraj
relay she is a looking so beautifully ............