Previous Model  Next Model  

Profile: Geeta Palungwa ( Limbu ) (Geeta)

NameGeeta Palungwa ( Limbu ) Modling NameGeeta GenderFemale Birth PlaceNepal EthnicityLimbu Star SignAquarius CountryAlbania Height5.2 " Weight48 KG Eye ColourBlack Hair Colourbrown

About Geeta Palungwa ( Limbu )

पूर्बी नेपालको ताप्लेजुङमा जन्मनु भएकी गीता पालुङवा हाल हङकङमा लेखन शैली र म्यूजिक भिडियोमा अभिनय गर्दे नेपाली कलाको संघारमा भर्रखरै उभिएकी छिन् । नेपाली साहित्यमा उहाँले कथा, कविता, गीतहरु, थुप्रै लेखि सक्नु भएको छ भने २ वटा आफ्नै रचनाको नेपाली भाषाको म्यूजिक भिडियोमा र ४ वटा भन्दा बढि आफ्नै रचनामा लिम्बु भाषाको म्यूजिक भिडियोमा अभिनय गरिसक्नु भएको छ । उहाँ बिषेश गरि आफ्नो लिम्बु भाषाको म्यूजिक भिडियोमा अभिनय गर्न र आफ्नो लिम्बु जातीय भेष भुषाको मानचित्र तस्वीरमा प्रस्तुत हुन रुचाउछिन् । हेर्दा सुन्दर र सालिन स्वभाव भएकी गीता विषेश गरि समाज सेवा गर्न मन पराउछिन् ।
Search Model
Recent Comments
anand
nice

kareem
This guy is very hot.

Supriya
Gorgeous lady!!..camera do loves u my dear..keep in rocking!!..smile😊..📷 is ready for u!!

kareem
This lady is so sexy and lovely ..I love her smiling face.

abcd
i want her full information

Neeraj
relay she is a looking so beautifully ............